Bookmark

तिथीहरुमा खाने चीज

 कार्तिक कृष्ण चतुर्थीको दिन मासको पात खाने 

मन्त्र : नुद सर्बासिपापनी नरकादशनकुरु । प्रस्नामी तव पत्राणी मासो देहि यसो बलम 



फाल्गुण शुक्ल पूर्णिमामा तेल लगाएर आपको मुजुरा खाने 

चैत्र शुक्ल  परेवा तिथिमा तेल लगाएर नीमको पात खाने 

चैत्र शुक्ल राम नवमीमा अशोकको पाउला खाने

भाद्र शुक्ल पक्षमा बामन द्वादशीमा दही दान गर्नु 

दही च्युरा खाने असर १५ 

खिर खाने दिन श्रावण १५ 

दही चामल खाने दिन द्वादशी 

कुविन्डो दान कुष्माण्डा नवमी

जौँका सातु खाने अक्षय तृतीया 

Post a Comment

Post a Comment