ऐशेँलुको गुनासो ऐशेँलु भएर जन्मे, बैसालु दिन उसै गयो स्वर्गबाट हेरेको छु, कहाँ कसलाई के के भयो । म हुँ वृक्ष उपकारी, वन मै वस्छु सदादिन खोजी खोजी उखलेर, …